अत्यन्त मार्मिक अनि मुटु छुने प्रेम
कहानी
===============
=======
एउटा केटा अनि एउटी केटी एक अर्कलाई खुबै माया गर्दथे,प्रेम गर्दथे ।
उनिहरु हरेक समय संगै रहन्थे ।
बच्चा जस्तै कहिले काँही लड्थे तर एक
अर्कालाई मनाइ पनि हाल्दथे ।
एक पट्टक केटी एक्दम उदास थिइ ।
केटाले खुशी बनाउनलाई के के गरेन ।
कहिले उस्को अगाडी गएर
नाचिदिन्थ्यो त कहिले कबुतर बनेर
उस्लाई खुशी बनाउनमा लागी परिर्हन्थ्यो ।
तर केटी झनै उदास देखिन्थी ।
अनि केटाले निरास हुँदै सोध्यो ।
"तिमी किन आजकाल चेन्ज भाकी छौ
किन बोल्दिनौ किन हाँस्दिनौ आखिर
तिमीलाई खुशी बनाउनमा मैले के गर्नु पर्छ" ?
केटी रिसाएझै गरेर " तिमी मर्यौ भने
म खुशी हुनेछु" तब केटा निरास मन लिएर घर फर्कियो भोली पल्ट बिहानै केटी पार्कमा जान्छ ।
खुशी भएझै गर्छे घरी मस्किन्छे आफ्नो प्रेमिले
कहिँ कतै बाट आफुलाई छक्याएर हेर्दैछेकी भनेर
झस्किन्छे पनि ।
तर उस्को प्रेमी आउँदाइन ।
तब उनि केटा कै घरमा जान्छिन अनि केटाको कोठामा जान्छिन ।
नजिकैको टेबलमा एउटा चिठी छ उनि
त्यतै दगुर्छिन अनि हतार चिठी खोलेर हेर्छिन ।
जहाँ लेखिय्को हुन्छ "प्रिये सानु U
know my habbit
म तिमीलाई खुशी देख्न के पो गर्न
सक्दिन र माग मात्र हरेक चिज दिनेछु ।तिमीले भन्यौ 'तिमी मर्यौ भने म खुशी हुन्छु' हुन देउ त्यो नै सही !
मेरो मायालाई सधै बचाएर राख है अनि
अब त कहिले दुखी हुँदैनौ होला नि होईन ?
तब केटी भक्कानिएर रुन्छे कराउछे
चिच्याउछे तर अब के नै हुन्छ र त्यो समयमा त उस्को प्रेमी उ बाट धेरै
टाढा पुगिसकेको हुन्छ ।
Respect your Love !!!
कस्तो लाग्यो त तपाइलाई ?
मन परेमा अबस्य लाईक&शेयर गर्नु
होला !!!!
