💔💔Heart Touching Love Story💔💔
एउटा गरीब केटा थीयो उ गरीब भएकै कारण एउटी केटी ले उ सङ बीहे गर्न मानीन र अर्कै सङ बीहे गरेर गई 10 वर्स पछी अचानक ती 2 जाना बजार मा भेट भए केटी ले भनी.....
म धेरै खूसी छू मेरो लोग्ने को सेलरी 50 हजार छ गाडी घर सबै छ म सङ अहीले .......
केटो केही बोलेन एक छीन पछी त्यो केटीको श्रीमान आयो र अचम्म पर्दै भन्यो.........
( पहीले को गरीब केटा लाई)
नमस्कार सर तपाईं मेरी श्रीमती लाई चीन्नू हून्छ?
अनी श्रीमती तर्फ फर्केर भन्यो वाहा मेरो बोस हो !
अनी हाम्रो कम्पनी को मेनेजर पनी थाहा छ ? वाहा को सेलरी कती छ? 2 लाख गाडी घर सहरको ठाउं ठाउ मा छ..........
तर दूखं को कूरा वाहा पहीले गरीब हूनूहून्थ्यो रे गरीब भएकै कारण एउटा केटी ले धोका दीए पछी आज सम्म बीहे गर्नू भएको छैन.......
note- भबीस्य सबैको लेखीएकै हून्छ ज जती सूख र
खूसी मील्ने हो अबस्य पनी मील्छ नै बर्तमान हेरेर
कसैलाई अपहेलना नगरौ कीनकी हात
को रेखा मा मात्र भाग्य हूदैन भाग्य तेस्को पनी हून्छ
जस्को हात हूदैन !!
♡यदि तपाईँ पनि कसैलाई माया गर्नु हुन्छ , भने जस्तो सुकै परिस्थितिमा पनि उस्को साथ कहिलै नछोड्नुस।
मनपरे Share गर्नुस।
Sagar vlogs सम्म आउनु भएको मा धन्यवाद हजुरलाई यो कहानी पढएर कस्तो लाग्यो तल commend box मा commend गर्नु होला ! धन्यवाद
मेरो facbook page लाई पनि follow गरेर साथ दिनु होला
click 👉️ sagar m. vlogs all in one