हजुरको श्रीमान कति नम्बरमा पर्नुहुन्छ ?
१. अल्छ्या श्रीमान तेरो कामै के छ र? मोजा, पेन्टि पनि धोइदिएकि छैन रैछे।
२. डन श्रीमान - ओए ! श्रीमती होस, श्रीमती को ठाउमा बस्, होईनभने बाटो खुल्ला छ।
३. इतिहासविद श्रीमान सबै थाहा छ मलाई तेरा बाउ तेरा माईति कस्ताहुन भन्ने, धेरै माईति माईति नगर।
४. भविष्यवक्ता श्रीमान - मैले कमाउन छोड़ने हो भने तँ भोकै मर्छस, कस्सम ।
५. भ्रमित श्रीमान - म जस्तो श्रीमान पाए केटिहरुले पुजा गर्थे पुजा, तैंले मेरो कदर गर्न जानिनस् ।
६. स्वार्थी श्रीमान - रमाईलो गर्ने, घुम्ने, साथि बनाउने काम हामी लोग्ने मान्छेको हो, आईमाईले घर
सम्हालेर बस्ने हो । धेरै उफर उफर नगर ।
७. शक्की श्रीमान - जहिले नि तेरो फोटोमा लव रियाक्ट गर्छ, यो सँग तेरो के चक्कर छ भन ?
८. अर्थशास्त्री श्रीमान- तैले कति कमाएकि छेस र १० ११ हजारको साडि किन्छु भन्छेस?
९. धार्मिक श्रीमान - माया रणकला लाई गरेपनि तँ मेरि धर्मपनि होस, म कर्तब्य बाट चुक्ने छन, ढुक्क भई । देउ पितृ ले सराप्ने काम म बाट हुन्न ।
१०. कुंठाग्रस्त श्रीमान - मेरो भाग्य पनि कस्तो, ससुराले रसवरि लुकाएर मलाई कसार थमाएछन । तोइत........ कति हाँस्नु
हजुर हरुलाइ कस्तो लाग्यो तल आफ्नो सल्लाह सुझाव लेख्नु होला !
धन्यवाद 🙏
sagar vlog ...✍️