बिहान उठ्ने बित्तिकै गर्नु पर्ने कामहरु
१. बेलुका सुत्दा शिरानी दक्षिण वा पूर्व तिर पारेर सुत्ने।
२. राती सुत्दा सजिलो खुल्ला कपडा लगाएर सुत्ने ।
३. बिहान उठेर २ वटा हत्केला जोडेर हेर्ने (हात थापे जस्तो गरेर), भगवानको नाम लिने, दिन शुभ होस भनेर कामना गर्दै २ हात एक आपसमा रगड्ने, त्यसबाट निस्कने ताप आफ्नो मुखमा लगाउने ।
४. त्यसपछि आफ्नो नाक चेक गर्ने, कुन नाक खु छ त्यही अनुसार दाहिने वा देब्रे खुट्टा भूमिमा राख्ने
५. धर्ती मातालाई ढोग्ने ।
६. सिधै मूल ढोकामा जाने, ढोका खोल्ने र लक्ष्मी माता लाई आउनु होस है भन्दै प्रणाम गर्ने !
७. नित्य कर्म सक्ने
८. मुख नधोए सम्म आफ्नो अनुहार ऐनामा हेर्न हुदै दिन नराम्रो जान्छ ।
९. त्यसपछि घर सरसफाई गर्ने, स्नान गर्ने, सूर्य तथा तुलसीमा जल अर्पण गरेर दैनिक पूजा सम्पन्न गर्ने
१०. १ माला भएपनि जाप गर्ने ।
११. मंगलबार र शनिबार हनुमान चालिसा पाठ गर्ने
Sagar vlogs सम्म आउनु भएको मा धन्यवाद हजुरलाई यो पढएर कस्तो लाग्यो तल commend box मा commend गर्नु होला ! धन्यवाद
मेरो facbook page लाई पनि follow गरेर साथ दिनु होला
click 👉️ sagar m. vlogs all in one