कति धेरै cute कुराहरु हुन्छन.GF BF बिचमा Long Distance Relationship
मा भएर पनि एक अर्कालाइ एक्दमै
माया गर्नु .....
एक अर्का सँग
सानू सानू कुरामा लड्नु ..
एकै चोटि breakup गर्नु अनि अब कुरा
नगर्ने एक अरर्का सँग
भन्नू....तर भोलि पल्टै sorry भन्नु..
"gud mrng HELLO
nanu ...Babu ...kalu...nkkal
e...nakkali...x
ucho....xuchi...hero...etc. लेख्नु
एक अर्कालाइ फकाउनु......
रोएको symbol ;( पठाउनु......
I LOVE U भनेर solve गर्नु ...
एक अर्कालाइ जिस्काउनु.........
अनि जब एक्दमै धेरै माया लाग्छ तब एक
अर्कालाइ गित
dedicate गर्नु like
"Tum hi ho" "i Just wanna spend
my
Life wid U"etc
हरेक pic tag गर्नु.....
कोइ केटाले उस्को gf लाई dear भन्यो
भने उ मन मनै जल्नु अनि
एकान्तमा गएर रिस पोख्नु.....
अनि एक्लै बर्बराउनु "मलाइ मन पर्दैन".
angry खाले symbol पठाउनु..
अनि I LOVE YOU भन्नु
कति sweet sweet कुरा हरु हुन्छन है
Relationship मा
बसिसके पछि ... But Finally Last मा
Brkup
भै सके पछि Previous msg हरु पढ्नु..
उस्को खुसिको कामना गर्नु.....
Smile सँग सँगै आखाँमा आसु
आउनु..,
हरेक Sad
Song आफ्नै लागि ठान्नु..
केही कुरा पनि राम्रो नलाग्नु......
तर पनि मनमा एउटा झिनो आस
राख्नु"सबै थीक
हुन्छ"..
Nd finnaly अब कैले पनी True love gardena भनदै रुने...
साच्चै कति अनौठो यो माया भन्ने
चिज?? ..
Sagar vlogs सम्म आउनु भएको मा धन्यवाद हजुरलाई यो पढएर कस्तो लाग्यो तल commend box मा commend गर्नु होला ! धन्यवाद
मेरो facbook page लाई पनि follow गरेर साथ दिनु होला
click 👉️ sagar m. vlogs all in one