--एक मार्मिक प्रेम कथा---
म कहिलेकाही मात्तिएको कुरा गर्दा उनी भन्ने
गर्थिन्,"यो मेरो जीवन तिम्रो नै हो,जे मन लाग्छ
गर" उनिले यति भनिसक्दा म झन खुसी हुन्थे र
भन्थे,"love u नानू,जिन्दगी भर तिमिलाइ साथ दिने
छु!!!" उनी,"खै हेरौ,आखिर कस्ले देखेको छ र
भोलि..." भन्दै कुरा अन्तै मोडिदिन्थी...
उनिलाइ कहिलेकाही फोन गर्दा,उसको फोन waiting
मा देखाउँथ्यो,त्यतिबेला म आफै भित्र-भित्रै
जल्थे;उसको सङ्का पनि लाग्थ्यो अनि माया
पनि...तर उसको हरेक कुराहरूले मलाई मधहोसी
बनाउथ्यो...
======================
दिन,हप्ता,महिना गर्दै बर्ष पनि बित्यो,12 pass
गरेपछि म पढ्न छाडेर job गर्ने आशाले काठमाडौ
तिर लागे;तर पनि हामीलाई facebook र फोनले
नजिक बनाएको थियो!!!यस्तै क्रम चल्दै थियो;मैले
काठमाडौमा त्यस्तो पाराले पैसा नबच्ने सुर देखेपछि
बिदेश जाने सुर कसे...त्यतिबेला उनी सगको भेटमा
उनिले रुदै भनेकी थिइन्,"नगए नि हुन्न र,please म
तिमी बिना बाच्न सक्दिन" अनि मैले सम्झाउदै भनेको
थिए,"हेर नानू,म यतिकै जान लागेको होइन नि,जसरी
भए पनि तिमिलाइ जिन्दगीका हर खुसिहरु दिनेछु,अनि
म फर्किएपछि त हाम्रो बिहे नि गर्नुपर्छ नि,आफ्नो
care गर,अरु त के नै भन्न सक्छु र..."
=========================
जब म बिदेश पुगे,अनि आफ्नै काममा ब्यस्त हुन
थाले,कुनैकुनै दिन त उसको र मेरो कुनै सम्पर्क नभइ
पनि दिन बित्ने गर्थ्यो!!!यस्तै क्रममा एकदिन
उनिसग फोनमा कुरा हुदा भनेकी थिइन्,"म तिमिलाइ म
भन्दा नि राम्री केटी खोजिदिन्छु,मैले भन्दा धेरै
माया
गर्ने,मैले भन्दा धेरै care गर्ने...हुन्छ???"
त्यतिबेला खै किनहो मेरो आँखाबाट आँसु खसेको
थियो;अनि मैले भनेको थिए,"खै किनहो,मलाई त
तिमिलाइ अरु केटीहरु सग दाज्न मन नै लाग्दैन..."
==========================
केही महिना पछि,उ सग मेरो सम्पर्क नै हुन छाड्यो।
उसको फोन पनि off थियोे अनि online मा पनि
भेटिन,त्यसपछि म अतालिदै साथीहरूलाई फोन
गरे;साथिहरु बाट थाहा भयो कि उनीले त्यो कलेज
छाडेर काठमाडौ तिरको कलेजमा बसाई सरेको कुरा...
तर पनि महिनौ बितिसक्दा पनि उसको केही खबर
आएन।जब म ३ बर्ष कटाएर घर फर्के,उसको best
friend बाट थाहा भयो कि,उसको त अरु कसै सग
बिवाहा भैसकेको रहेछ,मैले त्यो कुरा सुन्दा,त्यो
बिरानो ठाँउमा जे पनि हुन सक्छ भनेर साथिहरुले
मलाई त्यो कुरा नभनेको रे...
अनि म त्यही बसेर रुन थाले,पागल जस्तो भए
साथिहरु भन्दै थिए,"किन रोको,नरो न,हामी छैनौ र,जे
हुनु थ्यो,भै त गयो,अब रोएर नि के नै हुन्छ र"
अनि म झन सम्हालिनै सकिन,झन् त्यही बसेर रुन
पुगेछु...
==========================
सायद उसको र मेरो बाटो नै भिन्दै थियो होला...
उनी कहाँ MBBS सुरु गरेको मान्छे अनि म +2 पढेर
छोडेको...
मेरो जिन्दगीमा उनी नै त थिइन,उनी
नै नभए पछि म
कस्को लागि बाच्नु जस्तो लाग्छ...
त्यसैले साथी म यो सन्सार बाट टाढा जादैछु...मेरो
mom,म मरेको कुराले धेरै रुनुहुन्छ होला,आएर
सम्झाइदिनु ल..😢😢😢😢😢😢
Sagar vlogs सम्म आउनु भएको मा धन्यवाद हजुरलाई यो पढेर कस्तो लाग्यो तल commend box मा commend गर्नु होला ! धन्यवाद
मेरो facbook page लाई पनि follow गरेर साथ दिनु होला
click 👉️ sagar m. vlogs all in one