••एकदमै मनछुने कथा••
एउटा छ बर्षको केटोको आमा मरेकी हुन्छिन र
उसको बाबुले अर्को बिहे गरेका हुन्छन। एकदिन
एउटा मान्छेले त्यो केटालाई सोध्छ- बाबु
तँलाई
आफ्नी मरेकी आमा र नँया आमामा के फरक
लाग्यो त? त्यो केटाले भन्छ-
मेरो नयाँ आमा सच्चा छिन तर
मरेकी आमा झुठी थिईन।
यो सुनेर त्यो मान्छे हैरान हून्छ र भन्छ- किन
बाबु
तँलाई यस्तो लाग्छ?
जसले तँलाई आफ्नो कोखबाट जन्म दियो उ
चाँहि झुटि र
हिजो आएको नयाँ आमा चाँहि सच्चा जस्त
लाग्छ भन
त बाबु?
तब त्यो केटाले भन्छ- जब म चकचक गर्थे तब
मेरी जन्म दिने आमाले भन्थिन तँ यसरी चकचक
गरिस
भने तँलाई खाना दिन्न तर पनि पुरै गाँउ खोजेर
ल्याउथिन
र मलाई बसालेर आफ्नै हातले
खाना खुवाउथिन !!!!
नयाँ आमाले पनि तैलेँ चकचक गरिस भने
खाना दिन्न
भन्छिन।
साच्चै आज मैले तिन दिन देखि खाना पाको छैन
।
आखिर : आफ्नी जन्म दिने आमाले
जस्तो माया गर्ने
अरु कोहि हुदैनन
Sagar vlogs सम्म आउनु भएको मा धन्यवाद हजुरलाई यो पढेर कस्तो लाग्यो तल commend box मा commend गर्नु होला ! धन्यवाद
मेरो facbook page लाई पनि follow गरेर साथ दिनु होला
click 👉️ sagar m. vlogs all in one
(मन परे अबस्य प्रतिक्रिया/सेयर गर्नु हेाला)