विदेशमा भएको श्रीमानलाई खुशी राख्ने मन्त्र यदी श्रीमान बिदेशमा छ भने
1. फोनमा मिठो शब्द बोल्ने ।
2. बुढ़ा घरको चिन्ता नलिनु म छुनी । भनेर हौसला दिने ।
3. छोरा छोरीको राम्रो ख्याल राख्ने ।
4. पसिना बगाएर पठाएको पैसा बेफर्जुल खर्च नगर्ने ।
5. बा आमाको राम्रो ख्याल राख्ने । 6. गलत बाटोमा नहिड़ने ।
7. कहिले काही फोन गरेन भनेर रिसाएर नबस्ने
8. बुढाले अर्काको देशमा बगाएको पसिनाको महत्व बुज्ने, बुढालाई सधै सम्मान र आदर गर्ने !