बच्चाको अगाडि गर्न नहुने 10 कुरा
1. बच्चाको अगाडि कहिले नी झगडा गर्नु हुँदैन ।
2. ठुलो स्वरले बोल्न हुँदैन ।
3. खसी बोका काटेको मारेको ठाउँमा लानु हुँदैन
4. बच्चाले तपाईंले भनेको कुरा हैन तपाईंले के गर्नुहुन्छ त्यो कुराबाट सिक्छन्। त्यसैले तपाईंले नराम्रो कुरा गर्नु हुँदैन ।
5. बच्चाको अगाडि बसेर रक्सी चुरोट खाने गर्नु हुँदैन ।
6. बच्चालाई धर्म कर्म सिकाउने बेला बेलामा मन्दिर लानु पर्छ ।
7. बजारमा पाइने खाने कुरा धेरै दिनु हुँदैन । त्यसमा पैसा नी बर्बाद हुन्छ र त्यसले बच्चाको स्वास्थलाई नी असर गर्छ
8. बच्चालाई भुलेर नी मोबाइल दिनु हुँदैन। साना साना बच्चालाई त झन् दिनै हुँदैन ।
9. सानै बाट छोटा कपडा लगाउने मेकअप गर्न
सिकाउनु हुँदैन । ठुलो भयेसी आफैले बुझ्छन् । अहिले बच्चाले पढ्ने नयाँ कुरा सिक्ने उमेर हो, मेकअप गर्ने उमेर हैन ।
10. त ठिक छैनस्, तैंले कहिलै जिन्दगीमा केही गर्न सक्दैनस् भन्नु हुँदैन। सधैं सकारात्मक कुरा भन्नु पर्छ । जसले गर्दा बच्चाको मनोबल दर्हो हुन्छ र भविष्य राम्रो हुन्छ ।
Sagar vlogs सम्म आउनु भएको मा धन्यवाद हजुरलाई यो पढेर कस्तो लाग्यो तल commend box मा commend गर्नु होला ! धन्यवाद
मेरो facbook page लाई पनि follow गरेर साथ दिनु होला
click 👉️ sagar m. vlogs all in one