एक प्रेम जोडि थियो ।
केटा केटी धेरै नै एक अर्कामा बिस्वाशका साथ
भन्ने गर्थे
कि हामि दुई, एक अर्का बाहेक जिउन सकिदैन ।
उनि दुई धेरै माया प्रेम बस्यो कि देख्ने हरु पनि
जल्ने गर्थे ।
एक दिन ।
सानो तिनो कुरामा झग्डा परेछन ।।
अनि केटाले सोचे छ ।
अब म यो ठाउमा बस्दिन
र बिदेश जान्छु भनेर ।
केटि पनि केटा सग कुरै नगरि धेरै दिन घुर्कि
लाएर बस्छिन ।
केटाले धेरै फोन गर्छ तर केटिले उठाउदैन ।
केटा एरपोर्ट पुगेर पनि फोन गर्छ तर केटिले
उठाउदैन ।
अनि केटा झान रिशले आगो हुन्छ र प्लेन चडछ ।
केहि दिन पछि केटाको कुनै फोन आउदैन ।
केटिलाई टेनसन हुन्छ ।
अनि केटाको मोबाईमा फोन गर्छ ।
तर केटाको फोन सुईच अफ भन्छ ।
केटि रुदै केटालाई खोज्न थाल्छ ।
तर केटाको कुनै अत्तो पत्तो लाग्दैन ।
दिन बित्दै जान्छ ।
र बर्ष पनि बित्छ ।
2 बर्ष पछि केटिको बिहेको कुरा चल्छ ।
अनि केटिको बाबा र आमाले
केटिको बिहे अरु केटा सग गरि दिन कुरा गछं
अनि केटिको बिहेको दिन ।
अचानक केटा आई पुग्छ ।
गेट बाट केटाले भित्र हेर्छ ।
कसैको बिहेको लागि मन्डब सजिएको देख्छ ।
तर मन्डबमा कोहि पनि देखि दैन ।
केटा खुशि हुदै ।
केटिलाई एक गुलाफको फुर अनि आदि आदि
सामन बोकि घर भित्र जान्छ र ।
देख्छ कि घर भित्र धेरै मानिश हरुको रुवा
बासि चलि रहेको ।
अनि केटा को रहेछ भनि भिड हटाउदै नजिक
पुग्छ ।
तब देखिन्छ कि आफ्नी मायालु बिश पिएर
लडिरहेको ।
केटा रुन थाल्छ ।
अनि केटिको हातमा एक पत्र देख्छ ।
केटाले खोलेर पढन थाल्छ ।
पत्रमा यस्तो लेखिएको थियो ।
मेरो कालु तिमी काहा छौ
तिम्रो यादले म पल पल मरि रहेको छु ।
मैले धेरै तिमीलाई सताए त्यसको लागि माफि
चाहान्छु ।
म यो जुनि त के सात जन्म पनि अरुको हुन
सक्दिन ।
त्यसैले म तिमीलाई धेरै माया गर्छु तिम्रो हुन
सकिन भने अरुको पनि हुदिन ।
।
अन्तमा यो पत्र जसले फेला पारे पनि ।
म आफनो मर्जिले जादैछु याहा कोहि दोषि
हुने छैन ।
।
केटा धेरै रुन्छ जुन फुल केटिको लागि लेराकोथे
त्यहि फुल केटिको म्रूत सरीर माथि राख्नु पर्ने
भयो ।
केटा रुदै आफुले गरेको पापको भोगि बन्न पुग्छ ।।
अनि दिन रात पागल झै बन्न पुग्छ ।
परिकल्पना
समाप्त ।।
मोरळ=यदि माया गर्नु हुन्छ भने कसैलाई ।
पिडा नदिनु होश ।
पछि अफैले खनेको खाल्टोमा आफै पर्न सक्ला ।
अनि पल पल यादमा तडपिनु पर्ला ।
तपाई पनि कतै पल पल कसैको यादमा जल्नु भएको
छैन ?
कथा पढेर के बुज्नु भयो
plz कमन्टे ?
Sagar vlogs सम्म आउनु भएको मा धन्यवाद हजुरलाई यो पढेर कस्तो लाग्यो तल commend box मा commend गर्नु होला ! धन्यवाद
मेरो facbook page लाई पनि follow गरेर साथ दिनु होला
click 👉️ sagar m. vlogs all in one