७ कारणहरु यस्ता छन्:
१. तपाई निकै नकारात्मक हुनुहुन्छः यदि तपाई हरेक कुरामा नकारात्मक सोंच राख्नुहुन्छ भने पनि कोहि साथी नजिक नभएको हुनसक्छ ।
२. बिना मेहनतः तपाई मेहनत नै नगरी केहि कुरा पाउन खोज्नु भएको हुनसक्छ ।
३. हरेक कुरामा पछिः तपाई हरेक कुरामा पछि पर्नु भएको हुन सक्छ । मौकामा बिचार पुर्याउनु पर्ने हुन्छ ।
४. मरिहत्ते गर्नुहुन्छः कुनैकुरामा मरिहत्ते गरीन्छ भने पनि त्यो कुरा पाउन गाह्रो हुन्छ । बिचार पुर्याएर अगाडि बढ्नु आवश्यक हुन्छ ।
५. टाईमपास सोच्नहुन्छः तपाईले आफुले चाहेको मान्छेलाई टाईमपासको रुपमा हेर्नुहुन्छ ।
६. ब्यस्त हुनुहुन्छः तपाई हरेक समय आफ्नै काम अथवा परिवारसँग ब्यस्त हुनुहुन्छ ।
७. आफैमा खुसी हुनुहुन्न: तपाई आफु भित्र आफै खुसी हुनुहुन्न जसले गर्दा अरुलाई खुसी दिन सक्नुहुन्छ ।