यति धेरै शब्दहरु घटिसकेछ,
दाजु घटेर 'दा' भयो ।
दिदी घटेर 'दि' भयो। बाबा घटेर 'बा भयो ।
आमा घटेर 'मा भयो।
Brother घटेर 'Bro' भयो । Sister घटेर 'Sis भयो ।
Mother घटेर 'Mom' भयो ।
Daddy घटेर 'Dad' भयो ।
Welcome घटेर : 'We' भयो ।
Thank you घटेर 'Tq' भयो । Good morning घटेर 'Gm' भयो ।
Good night घटेर : 'Gn' भयो ।
यति धेरै शब्दहरु घटिसकेछ, अब म पनि मेरा प्रिय साथिहरुको नाम घटाउँनु परेन उनिहरुको
नाम र थर साथिहरुको नाम यस्तो थियो;
बोलेन्द्र कार्की (बोका)
गोबिन्द रुपाखेती (गोरु)
गणेश धादिङ्गे ( गधा )
कुमोद कुमार रम्तेल (कुकुर)
स्याम लम्साल (स्याल)
कस्तो लागो त मेरो साथीहरूको नाम 🤔😍😋😃😄😉
