पोइल जादैछ भनेर थाहा पाउने १० लक्षण
१) श्रीमान सङ्ग छेउमा बस्न झर्को मान्ने
२) आफ्नो मोबाइल श्रीमानलाई छुन नदिने
४) श्रीमान सङ्ग अलग गएर लुकिलुकी फोनमा
कुरा गर्ने
५) राती श्रीमान सङ्ग सुत्ने बेला झगडा गरि एक्लै
सुत्ने ।
६) श्रीमान सुतेपछी भित्तातिर फर्केर लुकि लुकि म्यासेज गर्ने
८) घर परिवार छोराछोरीको वास्ता गर्न छोड्ने
७) श्रीमानले राम्रो सङ्ग बोल्दानी झर्किने रिसा ८)श्रीमानले खायो खाएन वास्ता गर्न छोड्ने
९) जति बेलानी टोलाएर बसि रहने ।
नोट : यदि तपाइको श्रीमतीमा यी १० लक्षण मध्ये ६ वटा लक्षण देखा परपनी सोच्नुहोस अबको एक हप्ता भित्र श्रीमती टाप कस्ने वाली छ सचेत रहनुहोस ।
