साथी थिए सायद साथी भन्दा अलि
बढी होला जो घन्टौ फोनमा कुरा गर्थे
अनि सयौ sms पनि…., एक दिन् केटाले
दिनभरी न त फोन गर्यो न sms नै केटि
आश्चर्यमा परि उसलाई आफुले केहि गल्ति गरे
की भन्ने पनि भयो फलत रात भरि निदाउन सकिन बस उसैलाई सम्झीरही हरपल हर
बखतअनि रोइरही रात भर आफ्नो कोठामा
अर्को दिन् बिहानै नउठी, केटोको फोन आयो
Boy : hello..
Girl :ओहो तिमीले
मेरो खुशी फिर्ता गर्दियौ….तर हिजो दिन्भरि
किन सम्पर्क बिहिन भाको कहाँ हराएका
थियौ न कुनै फोन न कुनै sms??
Boy : अ…म अलि ब्यस्त थिए….
(केटाले कुरा लुकाऊछ )
केहि भैराको छ भन्ने केटीले महशुस गरि
तर सोध्न सकिन, मौन रही ]
Boy : अब हामीले कुराकानी गर्न र
sms गर्न छोड्नु पर्छ ..!
Girl: के भनेको ??.., तर किन ??
Boy: I am Sorry,
Bye..! [उसले फोन काटीदियो,’कसैले
गलामा नराम्रो सँग थप्पड हने झैँ महशुस
गरि केटीले आँखाबाट आशुका धारा बहन
लागे | आफ्नो शरीर माथि बाट गाडी
हिडे झैँ भयो घरको छानो आफ्नै टाउको माथि
खसे झैँ भयो .. दिउसै अँध्यारो भयो उसलाई
. उसले केहि पनि सोच्न सकिन एक्लो महशुस
गर्न थाली , टुक्रिए झैँ भत्किए झैँ :
अर्को दिन
[उसले केटालाई फोन गरि ]
Girl: hi…
Boy: तिमि किन मलाई call गर्दैछौ?
Girl: म तिमीलाई केहि कुरा भन्न चाहन्छु.
Boy: भन .
Girl: तिमि किन म बाट टाढा हुन खोजेको
एक्कासी के भयो र बस म त्यहि कुरा
जान्न चाहन्छु !
Boy: जान्न चाहन्छु के रे..??
Girl: तिमि ठिकै त छौ ?
[उनि शसंकित भैं ..!
तर केटाले उसको कुरा लाई कुनै महत्व
दिएन ! एउटा सानो कागजमा केहि कुरा
लेखेर केटीले अन्तत घर छोडी ..!
[केहि समय पछी ]
केटीको आमाले केटालाई फोन गरिन,
केटीलाई हस्पिटल लगिएको छ एउटा कारले
ठक्कर दिएको हुनाले , केटो पनि हस्पिटल पुग्यो
. केटोको नाम लिदै उसले आँखा खोलि र
उसको हात समाई .. .
Boy: i’m sorry यो सब मैले गर्दा नै भाको
हो ! तर ;…. जे होस् तिमि चाडै निको होउ
Girl: अब म निको हुन्न …
Boy: हैन ..! हैन त्यसो नभन ..
Girl: मलाई भन तिमीले किन म सँग
एक्कासी त्यस्तो व्यवहार गरेको ?
[आफुलाई मुटु सम्बन्धि रोग लागेको र उनलाई
दुखि बनाउन नचाहेको हुनाले आफूले त्यस्तो
व्यवहार गरेको सुनाउछ ;‘आफु चाडै मर्न पनि
सक्ने भएकोले टाढिन खोजेको बारे भन्छ ..!]
Boy : त्यै भएर मैले त्यसो गरेको किन कि म
तिमीलाई माया गर्छु…..I…..I Love
you..?
Girl : I LOVE YOU TOO..?
‘[त्यति सुन्ना साथ केटीको धड्कन बन्द
भयो उसले सदाको लागि यो संसार छोडी
…:O.! :]
’( केटो पनि heart attack को कारणले १०
मिनेट पछी मर्यो .. :’
( आफ्नै कारणले केटिको मृत्यु भएको हो भन्ने
ठानेर ऊ पनि बाच्न सकेन ..)
नोट :-यदि तपाईं कसैलाई साच्चिकै माया गर्नु हुन्छ भने जस्तोसुकै अवस्थामा पनि झुठो बोलेर टाढा हुने कोसिस नगर्नुहोस् किनकि साचो र चोखो माया नै जिबन जिउने सुखदुःख को संगम हो!
यदि मन पर्छ like comment र share गर्नुहोस धन्यवाद 🙏
