कस्ता केटीलाई केटाहरूले कस्तो नजरले हेर्छन्...
1)केटीहरु सोंच्छ्न् राम्री भएपछी सबै केटाहरू पछि लाग्छन्, तर यो गलत सोंचाई हो....यसमा केटाहरूले जिबनभन्दा बढी भोजनको आशा गरेको हुन्छन्।
2)टाइट अनि छोटा कपडा लगाएर हिंड्ने केटी, केटाहरूको नजरमा भोजनको मात्र उपयुक्त हुन्छन्।
3)साधारण पहिरन ...जस्तै कुर्ता सुरुवाल र साडी लगाउने केटि देख्ने बित्तिकै केटाहरूले जिबनसाथिको कल्पना गरिहाल्छ्न्.....तुरुन्तै।
4)यो कुरा सधैं याद गर्नु कि "बाहिरी रुपलाई आँखाले जे भनेपनी मनले अर्कै कुरा बोलिरहेको हुन्छ।
5)बाबुआमा संग झर्किने र मिठो मीठो खान खोज्ने केटिहरूलाई "जतिसुकै सुन्दर भएपनी केटाहरूले भोजन मात्र गर्न खोज्छन्।
6)ठुला मान्छेको आदर सम्मान गर्ने र सानालाई माया गर्ने केटिहरु लाई पनि केटाहरूले जिबन साथिको कल्पना गर्छन्।
7)धेरै मेकअप गर्ने, बोल्दा ध्यान नदिने अनि लजाउन पर्ने कुरामा पनि नलजाउने केटि चालू हुन्छन् भन्ने केटाहरूको सोंचाई हुन्छ।
8)भगवान, पुजापाठ अनि धर्मकर्म मा बिश्वास नराख्ने केटि "केटाहरूको नजरमा पर्दैनन्, किनकी यस्तालाई पापमा पनि बिश्वास हुँदैन...पाप गर्दै हिंड्न सक्छन्।
9)धर्मलाई नै परिवर्तन गर्ने केटि त झन् केटाको मनमा बस्नै सक्दैनन्, किनकी यस्ताले श्रीमान पनि परिवर्तन गर्न सक्छन्।
10)धेरै फेशबुक चलाउने केटिलाई पनि केटाहरूले जिबन साथी सोंच्दैनन्, किनभने "यस्ताले दालभात, तरकारी डढाउन सक्छन् अनि छोराछोरी हराउन सक्छन्।
11)अरुका मसिना नानीहरूलाई माया गर्ने र बोक्न रुचाउने केटिहरु, केटाहरूको नजरमा धेरै राम्रा हुन्छन् "किनकि यस्ताले आफ्ना छोराछोरी पनि राम्ररी हुर्काउन सक्छन्।
मोरल: सबै चेलीहरुलाई सुझाव हो, सभ्य बन्नुहोस् जिबनलाई सुखी बनाउनु होस् "केटाहरूको बाहिरी नजरमा मात्रै होईन भित्री नजरबाट पनि राम्री बन्नुहोस्।
चित्त बुझे लाईक ठोकौँ,
चित्त नबुझ्नेहरु चाहिँ भित्तामा टाउको ठोकौँ।😜😜