सहयोगको लागि अपिल साथै शिघ्र स्वास्थ्य लाभको कामना....
जिल्ला ईलाम माई नगरपालिका वडा नम्बर २ डिपुडाडा निवासी कृष्ण श्रेष्ठका २४ वर्षिय छोरा #सुमन श्रेष्ठ मिति २०८० साल फागुन २३ गते बुधबार राती लगभग ०८:०० स्थानीय रातेखाडीबाट आफ्नै घर डिपुडाडा पैदल आउने क्रममा निर्माणाधीन गरुवा खोलाको झोलुङ्गे पुलबाट अचानक झरेर गम्भिर घाइते भई हाल बि&सी अस्पताल बिर्तामोडमा सघन उपचार कक्ष (ICU) को उपचार पश्चात गम्भिरै अवस्थामा नर्मल बेड(5004)मा उपचार रहेको जानकारी गराउदै अब थप उपचारका लागि श्रेष्ठ परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने ठहर गर्दै उपचारका लागि आर्थिक सहयोग चाहिने भएकोले निज सुमनको उपचारार्थ इच्छुक मनकारी स्वदेश तथा बिदेशमा रहने सबैमा निम्न उल्लेख भएको खाता नम्बर वा प्रत्यक्ष सहयोग गरी सुमनको जीवन रक्षार्थ पहल गरिदिनु हुन अनुरोध गरिन्छ।
हजुरहरुको एक सहयोगले कसैको जिन्दगी बच्छ ! भन्छन् नि एक थुकी सुकी सय थुकी नदी भने झै दयालु मनका खानी तपाईहरु सुमनको जीवनको निम्ति सन्जिवनी बुटी साबित हुनेछ भन्ने पुर्ण विश्वासका साथ यो सहायता पोस्ट #HelpPost परिवारको आग्रहमा पोस्ट गरिएको छ।
बैङ्क -: सानीमा बैङ्क,माई शाखा
खातावाल -: शङ्करप्रसाद श्रेष्ठ(Shangkar Prasad Shrestha)
खाता नम्बर -:052011060000207
बैङ्क-: Global IME Bank
खातावाल -: टेकबहादुर श्रेष्ठ(Tekbahadur Shrestha)
खाता नम्बर -: 0580901451631
केही जानकारीको लागि तलको facebook id मा गएर सोधपुछ गर्न सक्नु हुन्छ धन्यवाद 🙏
4. Suja Pradhan
5. Suja Pradhan
साथै एक थुकी सुकी सय थुकी नदी भने झै दयालु मनका खानी तपाईहरु सुमनको जीवनको निम्ति सन्जिवनी बुटी साबित हुनेछ भन्ने पुर्ण विश्वासका साथ यो सहायता पोस्ट #HelpPost परिवारको आग्रहमा पोस्ट गरिएको छ।