Home चेक मिलिटरी ट्रेनिङ ग्राउन्डमा विष्फोट, नौ जना घाइते, अनुसन्धान जारी चेक मिलिटरी ट्रेनिङ ग्राउन्डमा विष्फोट, नौ जना घाइते, अनुसन्धान जारी By -NEPALI ONLINE NEWS June 17, 2024 0 ⚡️ पूर्वी चेक गणतन्त्रको एक सैन्य तालिम स्थलमा अज्ञात हतियार विस्फोट हुँदा कम्तिमा नौ जना घाइते भएको देशको सशस्त्र सेनाले जनाएको छ।सशस्त्र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। Facebook Twitter Whatsapp Newer Older