Home पश्चिम बंगालमा यात्रु एक्सप्रेससँग मालबाहक रेल ठोक्कियो, ५ जनाको मृत्यु, २० भन्दा बढी घाइते पश्चिम बंगालमा यात्रु एक्सप्रेससँग मालबाहक रेल ठोक्कियो, ५ जनाको मृत्यु, २० भन्दा बढी घाइते By -NEPALI ONLINE NEWS June 17, 2024 0 ⚡️ भारतको पश्चिम बंगाल राज्यमा मालबाहक रेल र यात्रु एक्सप्रेस रेल ठोक्किएको छ मिडिया रिपोर्टका अनुसार रेल दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् Facebook Twitter Whatsapp Newer Older