हजुर कतै यस्तै 'प्रेम' मा पर्नुभएको त थिएन ?
१) रोमान्टिक प्रेमः यो प्रेमलाई सबैभन्दा खतरनाक प्रेम भनिन्छ। प्रेममा परे पछिको पहिलो अनुभव नै रोमान्टिक प्रेम हो । एक दोस्रोको विना बाँच्न नै नसकिने सोच्छन् ।
२) लंगटर्म लभः प्रेममा परेर धेरै दुख कष्ट तथा तमाम व्यवधान सहेर पनि कोही जोडी सम्बन्धमा बाँधिन्छन् प्रेम विवाहमा गएर परिणत हुन्छ ।
३) चंचल प्रेमः किशोरावस्थामा यस्तो प्रेम केटाले केटी तथा केटीले केटालाई जिस्क्याएर, फ्लर्ट गरेर सुरु हुन्छ यस्तो प्रेममा पर्नेहरुलाई लाग्छ कि पूरै संशार रंगीन छ ।
४) प्रेमिल प्रेमः यस्तो प्रेम बढी नै भावनात्मक हुन्छ र यो प्रेममा कुनै शारीरिक आकर्षण हुँदैन ।
५) खाली (रित्तो) प्रेम: बाध्यताबस प्रेमी भइरहनुपर्ने अवस्था हुन्छ भने त्यसलाई खाली प्रेम भनिन्छ ।
६) आवेगपूर्ण प्रेम: यस्तो प्रेममा परेकाहरु पागलपनको हद पार गरेर पनि आफ्नो प्रेमी प्रेमिकालाई पाउने कोशिष गर्छन् र जे जस्तो पनी गर्न तयार हुन्छन ।
७) निस्वार्थ प्रेमः यस्तो प्रेम कुनै पनि प्रकारको
दायरको बन्धनमा बाँधिएको हुँदैन । जात, धर्म या उमेरले नै पनि यस्तो प्रेममका कुनै रुकावट ल्याउन सक्दैनन् ।
८) एकतर्फी प्रेम: जसलाई प्रेम गरिन्छ त्यसलाई नै थाहा नदिइ गरिने यस्तो प्रेममा प्रेमी तड्पिएरै पागलहुन्छन् ।
९) स्वार्थी प्रेम: यो प्रेम गर्नेहरु आफ्नो स्वार्थबाट
निर्देशित हुन्छ, स्वार्थ पूरा गर्ने दाउमा हुन्छ र धोकाको संज्ञा दिन्छन्