केटा र केटी थिय।
उनिहरु एक अर्का लाई धेरै माया
गर्थ्यो।
उनिहरुको फोनमा कुरा हुन्थ्यो।
र facebook मा पनि
कुरा हुन्थ्यो।
सधै भेटन सम्भब थिएन।
किनकि टाढा थियो।
केटी भन्दा केटा अलि गरिब थियो।
तर केटी लाई केही मत्लब थिएन।
किनकि उ केटा लाई धेरै माया गर्थी।
एक दिन केटाले केटी लाई भेटन बोलौछ।
केटी पनि खुशी भएर भेटन जान्छ ।
केटीले केटा लाई सोध्छ किन हो तिमी निराश
भएर बसेको ह ?
केटाले भन्छ म गरिब छु।
म तिमी लाई खुशी दिन सक्दिन।
केटाको यस्तो कुरा सुनेर केटी रिसाउछ ।
तिमिले यस्तो के भनेको तिमी जे जस्तो छौ ठिक छौ
तिमी जस्तो जिबन साथी पाउनु मेरो भाग्येको कुरा हो।
केटीको कुरा सुनेर केटाले भन्छ म पैसा कमाएर तिमि जति धनी भएसी मात्र तिमिलाइ बिहे गर्छु। उनिहरुमा धेरै कुरा हुन्छ र आफ्नो आफ्नो बाटो लाग्छ।
केटा बिदेश गएर धेरै पैसा कमाएर आउँछ।तर केटी लाई न फोन गर्छ न त sms नै एक
दिन अचानक भेट हुन्छ।
उनिहरुमा कुरा हुन्छ केटीले केटा लाई
हामी कहिले बिहे गर्ने भन्छ।
यो कुरा सुनेर केटाले भन्छ के रे
बिहे तिमी सङ्ग हुनै नसक्ने कुरा पहिलको कुरा सबै बिर्सी देउ किनकि अब तिमी मेरो लायेकको छैनौ।
केटीले सोध्छ किन?
केटाले जबाफ दिन्छ किनकि तिमि म जतिको धनी छैन अब म धनी केटी सङ्ग बिहे गर्छु। केटाको यो कुरा सुनेर केटी छाङा बाट खसेझै हुन्छ र भन्छ ठिकै छ तिमी उनी सङ्ग
खुशी हुन्छौ भने म केही भन्दिन खुशी रहनु एउटा कुरा याद राख आज तिमिले मेरो माया लाई बुज्न सकेनौ जुन दिन तिमिले बुज्नेछौ त्यो दिन धेरै ढिला हुने छ !
यति भनेर केटी जान्छ।
एक हप्ता एक महिना गर्दै बर्सौ बित्छ।
र एक दिन अचानक केटीले पत्रीका मा केटा को फोटो देख्छ र तेस्मा लेखिएको हुन्छ गाडी दुर्घटनामा परेर अस्पतालमा गम्भीर अब्स्थामा छ।
यो सुनेर केटी अस्पताल पुग्छ र doctor सङ्ग
आग्रह गर्छ उसलाई बचाउनु।
doctor ले भन्छ उसलाई आँखा र मुटु को आब्श्यकता छ।
कसैले दियो भने बचाउन सक्छु
doctor को कुरा सुनेर केटीले doctor लाई भन्छ म दिन्छु।
केटा होसमा आउँछ र सोध्छ कस्ले बचायो मलाई म उसलाई भेटन चाहन्छु।
doctor तपाइले भेटन खोज्नु भएको मान्छे अब यो दुनियाँमा छैन।
केटा म एक पटक उसको अनुहार हेर्न चाहन्छु।
doctor ले केटा लाई लास भएको ठाउमा लगेर सेतो कपडा हटाएर ल हेर।
केटाले हेर्छ त झसङ्ग हुन्छ किनकि त्यो लास
केटी को हुनछ।केटा धेरै रुन्छ र केटीले भनेको कुरा याद आउँछ।
doctor ले नरोउ भाइ धेरै रुनु हुन्न ल लेउ यो चिट्ठी तिम्रो
होस आए पछि दिनु भनेको थियो। केटाले हेर्छ त केटीले एस्तो लेखिएको हुन्छ।
तिमिले मलाइ समालेर राख म तिमी
सङगै बस्न चाहन्छु अब त तिमिले चाहेर पनि मलाइ तिमीले छोडन सक्दैनौ म तिम्रो खुसी चाहन्छु ! केटा धेरै रुन्छ। तेसैले
साथी हो पैसा मात्र ठुलो होइन माया मा धनी गरिब रुप रङ्ग हेर्नू हुन्न । :)
मन परे पेज लाईक र सेयर गर्नु होला ।
sagar vlogs आउनु भयो हजुलाई स्वागत छ 🙏
Plz follow my page